प्रेस विज्ञप्ति
आगामी २० अप्रिल २०२५ आइतबार साँझ Blue Ocean हलमा हुन गइरहेको #दिलमायासाँगीतिकसाँझ को प्रायोजनका अवसरहरूलाई हामीले पुनवर्गिकरण गरेको ब्यहोरा हाम्रा शुभचिन्तक र सरोकारवालाहरुलाई जानकारी गराउँदछौं।
प्रायोजन स्तरहरूः
डायमण्ड स्पन्सरः $10,000 वा माथि
प्लाटिनम स्पन्सरः $5,000 वा माथि
टाइटानियम स्पन्सरः $4,000 वा माथि
रेडियम स्पन्सरः $3,500 वा माथि
गोल्डन स्पन्सरः $3,000 वा माथि
सिल्वर स्पन्सरः $2,000 माथि
ब्रन्ज स्पन्सरः $1,000 वा माथि
सपोर्ट स्पन्सरः $500 वा माथि
फ्रेण्ड स्पन्सरः $300 वा माथि
यस कार्यक्रमको सफलता सुनिश्चित गर्न यहाँहरुबाट प्राप्त सहयोग, सुझाव, प्रतिवद्दता र शुभेच्छाका लागि हामी कृतज्ञ छौं। प्रायोजनका विवरणहरू हामी क्रमैसंग हाम्रो सामाजिक सञ्जालहरुमा सार्वजनिक रूपमा साझा गरिने जानकारी गराउँदछौं। कार्यक्रममा उपस्थित हुन असमर्थ शुभचिन्तक र कल्याणकारी मनहरुले कृपया फाउण्डेशनको वेभसाइट www.dilmayafoundation.org मा गई स्वेच्छाले (सानो–ठूलो) योगदान गर्न सक्नु हुन्छ। यसको लागि हामीले फेसबूक अभियान पनि सुरु गरेका छौै जसको लागि कृपया https://www.facebook.com/share/16F5FHcbpt/
मा जानुहोला।
धन्यवाद।
दिलमाया मेमोरियल फाउण्डेशन
७.४.२०२५

